+
+

मधेसवादी दलहरुको एकतामा थपिए अनिल झा, ६ पार्टी मिलेर बन्यो राजपा

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ७ गते १८:०९


७ बैशाख, काठमाडौं । मधेस केन्द्रित दलहरुको एकतामा अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी पनि थपिएको छ ।

पाँच पार्टीको एकता घोषणा सभा चलिरहेका बेला झा पुगेका थिए । उनले पार्टी एकता सहमतिमा हस्ताक्षर गरेका छन् ।

एकतामा महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सदभावना, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी, महेन्द्र यादव नेतृत्वको तराई मधेस समाजवादी र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक पार्टी छन् । एकतापछि पार्टीको नाम राष्ट्रिय जनता पार्टी (राजपा) राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?