+
+

विवेकशीलको समर्थन निरुपमालाई

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २४ गते १३:४८

२४ वैशाख, काठमाडौं । साझा पार्टीको समर्थनमा काठमाडौं महानगरपालिकाको उपमेयरको उम्मेदवार बनेकी निरुपमा यादवलाई विवेकशील नेपाली पार्टीले समर्थन गरेको छ ।

आफ्नो पार्टीबाट मेयरमा रन्जु न्यौपाने -दर्शना) लाई उम्मेदवार बनाएको विवेकशीलले उपमेयरमा यादवलाई समर्थन गरेको विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

विवेकशीलले उपमेयरका उम्मेदवार यादवलाई विनासर्त समर्थन गरेको समेत विज्ञप्ति मार्फत स्पष्ट पारेको छ ।

यादवको प्यानबाट मेयर पदमा किशोर थापाले उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?