Comments Add Comment

मेचीनगरमा अम्रिसो गोदाममा आगलागी, १५ लाखको क्षति

२४ वैशाख, झापा । झापाको मेचीनगरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय, झापाले दिएको जानकारी अनुसार मेची नगरपालिका-९ का रामचन्द्र चौधरीको अम्रिसो गोदाममा राति ११ बजे आगलागी भएको हो ।

आगलागीबाट गोदाममा रहेको सबै अमि्रसो जलेर नष्ट भएको छ ।

नेपाल प्रहरी, शसस्त्र, दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रण लिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment