+
+

चुनावमा असहयोग गरेको भन्दै नयाँ शक्तिबाट ‘मामा’ निलम्वित

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २६ गते ९:०७

२६ बैशाख, पोखरा । नयाँ शक्ति पार्टी नेपालले कास्की जिल्ला अन्तर्गत पोखरालेखनाथ महानगर संयोजक जितबहादुर गुरुङ्ग ‘मामा’लाई पार्टीबाट निलम्वित गरेको छ । पार्टीको विधान विपरित कार्य गरेका कारण निलम्बन गरिएको प्रदेश नं. ४ को कार्यालयले विज्ञप्ती निकालेको हो ।

नयाँ शक्ति र फोरम गठबन्धन उमेदवारलाई असहयोग गरेको तथा कार्यकर्ता भड्काउने गतिविधिलाई प्रोत्साहन दिएको भन्दै प्रदेश कमिटी बैठकले गुरुङलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

मामा सोमबार मात्रै नयाँ शक्ति छाडेर माओवादी केन्द्र प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?