+
+

नेपालगन्जमा बन्दको असर परेन

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ३० गते १०:३१

३० बैशाख, नेपालगन्ज । विप्लव माओवादीले शनिबार आह्वान गरेको बन्दको प्रभाव बाँकेमा छिटफुट मात्र देखिएको छ । बन्दका कारण नेपालगन्जबाट छुट्ने लामो दूरीका सवारी साधन नेपालगन्ज बसपार्कबाट नछुटे पनि नगरमा चल्ने स–साना सवारी साधन निर्वाध चलेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सहप्रवक्ता तथा मुद्दा फाँट इञ्चार्ज प्रहरी निरीक्षक वीरबहादुर थापाले जिल्लामा बन्दको प्रभाव शून्य रहेको बताए ।

नेपालगन्ज लगायतका जिल्लाका विभिन्न स्थानहरुमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?