Comments Add Comment

हुम्लाको ताजाकोट गाउँपालिकामा माओवादी विजयी

२ जेठ, हुम्ला । हुम्लाको ताजाकोट गाउँपालिकामा माओवादी केन्द्रका बागदल मल्ल विजयी भएका छन् ।

१ हजार ३ सय ७१ मत ल्याउँदै मल्ल विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका पूर्णप्रसाद ढकालले ९५१ मत पाएका छन् ।

उपाध्यक्षमा १ हजार २ सय ९० मत ल्याउँदै माओवादी केन्द्रकै मञ्जु बुढा विजयी भइन् । उनका प्रत्यासी उम्मेदवार नेपाली कांग्रेसका सुरेन्द्र थापाले ९०३ मतमा चित्त बुझाउनुपर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment