+
+

महाअभियोग फिर्ता लिन डा. केसीको ६ दिने अल्टिमेटम, नभए ९ गते अनसन बस्ने

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ३ गते १८:३०

३ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका प्राध्यापक डा. गोविन्द केसीले प्रधान्यायाधीशविरुद्धको महाअभियोग फिर्ता लिन ६ दिने अल्टिमेटम दिएका छन् ।

आफ्नो दुई बुँदे माग पूरा नभए ९ गतेबाट आमरण अनसन बस्ने उनले चेतावनी दिएका छन् ।

आफ्नो दुई बुँदे माग पूरा नभए ९ गतेबाट आमरण अनसन बस्ने उनले चेतावनी दिएका छन् ।

सरकारको काममा हस्तक्षेप गरेको आरोपमा कांग्रेस र माओवादीका सांसदहरुले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । तर, सर्वोच्च अदालतले महाअभियोग प्रस्ताव अघि नबढाउन आदेश दिएपछि कार्की काममा फर्किएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?