+
+

मकवानपुरको मनहरीमा एमालेका एकराज उप्रेती विजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ५ गते ७:०२


५ जेठ, काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिकामा नेकपा एमाल विजयी भएको छ । मनहरी गाउँपालिकाको अध्यक्षमा एमालेका एकराज उप्रेती ४६४० मत ल्याएर विजयी भए ।

उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका शंकर न्यौपानेले ४३४९ मतले पाए । त्यसैगरी उपाध्यक्षमा पनि एमालेकै उम्मेदवार विजयी भएका छन् ।

४६२१ मत ल्याएर एमालेकी मनिला बिष्ट विजयी भएकी हुन् । उनकी निकटम् प्रतिद्वन्द्वी कांग्रेसकी कमला कार्कीले ४११७ मत प्राप्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?