Comments Add Comment

आर्थिक समाचार: सञ्चयकर्ताको लगानीमा जलविद्युत् आयोजना

८ वैशाख, काठमाडौं । कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताको मुख्य लगानीमा ६ सय ८८ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजना अघि बढाइने भएको छ ।

सञ्चयकर्ताको ४० प्रतिशत लगानी रहने गरी ‘बेतन कर्णाली सञ्चयकर्ता जलविद्युत कम्पनि’ले आयोजना अघि बढाउन लागेको हो ।

सञ्चयकर्ताको लगानीमा जलविद्युत आयोजनालाई नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ । जारी सिजनमा सगरमाथामै अस्ताए पाँच आरोहीलाई पनि उल्लेख गरेको छ । उपत्यकाका चार दिशामा चार स्याटेलाइट सिटीलाई पनि नयाँ पत्रिकाले लेखेको छ । वाषिज्य बैंकहरुको खराब कर्जा बढ्योलाई पनि नयाँ पत्रिकाले लेखेको छ ।

त्रिशुली थ्री ए को काम पुनः सुरुलाई अन्नपूर्णले मुख्य समाचार बनाएको छ । प्रतिस्पर्धा गर्दै टेलिकम कम्पनिलाई लेखेको अन्नपूर्णले अत्याधुनिक पम्प सञ्चालन हुनेलाई पनि लेखेको छ ।

करिब सय आरोही सगरमाथा शिखरमालाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ । सात महिनाभित्र चमेलियाको बिजुलीलाई पनि नागरिकले लेखेको छ । राष्ट्रिय गौरवका आयोजनाको प्रगति निकै सून्यलाई पनि नागरिकले लेखेको छ ।

पूर्ण बजेटकै तयारीलाई कारोबारले लेखेको छ । आगामी वर्षदेखि वित्तिय संघीयता कार्यान्वयनलाई पनि कारोबारले लेखेको छ । नेशनल टे«डिङका कर्मचारीलाई असारमा बिदाईलाई लेखेको छ ।

मापदण्डविपरित घर बनाउदै लाभग्राहीलाई पनि कारोबारले लेखेको छ । सञ्चयकर्ताको लगानीमा ६८० मेगावाटको आयोजना बन्नेलाई अभियान दैनिकले मुख्य समाचार बनाएको छ । ११० मिटर लामो अर्को रोड टनेललाई पनि अभियानले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment