
१४ जेठ, काठमाडौं । सरकारले गणतन्त्र दिवसको अवसरमा ७५९ कैदीलाई रिहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जेलमा राम्रो व्यवहार गरेको र आचरण सुधार भएका ७५९ कैदीलाई रिहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
गणतन्त्र दिवस र दशैंको अवसरमा सरकारले आचरण सुधार भएका कैदी बैन्दीहरुलाई उनीहरुको कैद माफ गरी रिहा गर्ने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4