+
+

‘विस्की’ मिलाउने कुरा गर्दै प्रियंका

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ १९ गते १२:१८


जेठ २६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लाल्टिन’मा समावेश ‘विस्की मिलाउ’ बोलको गीतको रिलिज गरिएको छ । यो गीतमा विनोद ढकाल, सोमिया बराइली, किरण माइकलको स्वर छ । गीतमा विनोद ढकालकै शब्द तथा संगीत छ ।

यो डिस्को गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नायिका प्रियंका कार्की र कलाकार निर्जन थापालाई फिचरिङ गरिएको छ ।देवकुमार श्रेष्ठले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई, राज कटुवाल, केकी अधिकारी, जनक बर्तौला, अर्जुन जंग शाही लगायतका कलाकारको अभिनय छ । भानु प्रतापको प्रस्तुतीमा तयार भएको चलचित्रमा अनिम श्रेष्ठ र राज केसीको लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?