+
+

कुमारी बैंकको सीईओमा सुरेन्द्र भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २२ गते १२:१६


जेठ २२, काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्र भण्डारी नियुक्त भएका छन् ।

यसअघि सिद्धार्थ बैंकको नेतृत्व गरेका भण्डारीलाई कुमारी बैंकको २२ गतेको सञ्चालक समितिको बैठकले नियुक्त गर्ने निर्णय गरेको थियो ।

कुमारीमा राजीव गिरी कायममुकाम प्रमुख कार्यकारी अधिकृतको रुपमा रहदै आएका थिए । यसअघि पनि भण्डारी कुमारी बैंकको संस्थापक सिइओ रहिसकेका थिए । कुमारीमा भण्डारीको कार्यकाल ४ वर्षको हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?