Comments Add Comment

प्रियंकाले नाकको सर्जरी गराएकी हुन् ? फोटोमा त्यस्तै देखियो

बलिउडड अभिनेत्री प्रियंका चोपडा हालै अमेरिकाबाट मुम्बई फर्केकी छिन् । फर्किनुअघि उनले इन्स्टाग्राममा आफ्नो एउटा फोटो सेयर गरेकी थिइन् । यो फोटोलाई लिएर अहिले सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रियंकाले आफ्नो नाकको प्लास्टिक सर्जरी गराएको आशंका गरेका छन् । सो फोटो हेर्दा उनको नाक पहिलेभन्दा निकै फरक देखिन्छ ।

कि यसमा फोटोसप गरिएको हुनुपर्छ वा उनले सर्जरी नै गरेको हुनुपर्छ भन्ने सामाजिक सञ्जाल प्रयोगकर्ताको ठहर छ । खास कुरा के हो भन्ने त पि्रयंकाले मात्रै बताउन सक्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment