+
+
Shares

पत्रकार महासङ्घ नुवाकोटमा खनाल विजयी

रासस रासस
२०७४ असार ४ गते ९:४५


४ असार, नुवाकोट । नेपाल पत्रकार महासङ्घ नुवाकोटको सातौँ साधारणसभा तथा छैटौँ जिल्ला अधिवेशनले कपिलदेव खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

पटक–पटक मिति तोकेर अवरुद्ध हुँदै आएको शाखाको शनिबार भएको मतदानमा खनाल ६८ र उनका निकटतम प्रतिद्वन्द्वी प्रकाश अधिकारीले ५७ मत ल्याए ।

यस्तै उपाध्यक्षमा रामहरि न्यौपाने र रुपा अर्याल, सचिवमा जगदीश खनाल, सहसचिवमा नवराज सुवेदी र जमुना गजुरेल तथा कोषाध्यक्षमा सुनिल विष्ट निर्वाचित भए । निर्वाचनबाट केद्रीय प्रतिनिधि र प्रदेश प्रतिनिधि पनि छनोट गरिएको छ ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?