Comments Add Comment

श्रेयालाई ‘सोल्टिनी’ भनेर बोलाउँदै किरण


राजिभ कुमार श्रेष्ठको निर्देशनमा तयार भएको एक म्यूजिक भिडियो रिलिज भएको छ । ‘इन्द्रेणी’ एल्बममा समावेश ‘सोल्टिनी’ बोलको गीतको म्यूजिक भिडियो रिलिज गरिएको हो ।

धमेन्द्र सेवानको स्वर, सुशन माँझीको शब्द, अम्बेर सुब्बाको संगीत रहेको यो गीतको म्यूजिक भिडियोमा किरण लाकोल र श्रेया कार्कीको मोडलिङ छ । विभेक वीकको सम्पादन रहेको भिडियोलाई ज्ञानेन्द्र शर्माको छायांकन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment