+
+
Shares

जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २३ गते ९:०१

 

२३ असार, इलाम । जंगली हात्तीको आक्रमणबाट इलाम चुलाचुली गाउँपालिका–२ का एक युवाको ज्यान गएको छ ।

बिहीबार राति गाउँ छिरेको हात्तीको आक्रमणबाट चुलाचुली–२ का ३७ वर्षीय देवीलाल राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

हात्तीले स्थानीय मनाया राई र उर्मिला खतिवडाको घरमा समेत क्षति पुर्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?