Comments Add Comment

सेञ्चुरी कमर्सियलको साउन १६ बाट हकप्रद


३० असार, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले साउन १६ गतेबाट १० बराबर ४ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकको सेयरमा असार २६ गतेसम्म सेयर स्वामित्व भएकाले लगानी गर्न पाउने छन् । बैंकको सेयर भदौं १८ गतेसम्म बिक्री खुला रहनेछ ।

बैंकको हकप्रद निष्कासनपछि चुक्ता पुँजी ६ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । हाल बैंकको पुँजी ४ अर्ब ७१ करोड रहेको छ । बैंकको सेयर बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment