+
+

मोनालिसाको अंग्रेजी गीतको भिडियो रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २२ गते १७:४८


गायिका तथा मोडल मोनालिसा पराजुलीको अंग्रेजी भाषाको गीत ‘कलरफूल माइन्ड’को भिडियो तयार भएको छ । यो भिडियोमा मोडल तथा गायिका मोनालिसा आफैले मोडलिङ पनि गरेकी छिन् । पवन थापाको संगीत रहेको गीतको भिडियोको निर्देशन पनि गायिका स्वयंम आफैले गरेकी हुन् ।

पवन थापाको संगीत रहेको यो गीतको भिडियोलाइ विकास ज्ञवालीले सम्पादन गरेका हुन् । सन्दिप श्रेष्ठले यो भिडियोको छायांकन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?