शनिबार, २ मंसिर, २०७४
OnlineKhabar.com

कृष्ण र बर्षालाइ ‘दशैं आयो’

अनलाइनखबर


नेपालीहरुको महान् चाड दशैं आउन केही दिन मात्र बाँकी रहेको समयमा दशैं सम्बन्धी गीतसंगीत भने बजारमा ल्याउने क्रम बढेको छ । यहीक्रममा, ‘आयो दशैं आयो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

कृष्ण काफ्लेको स्वर, अम्बिका गुरुङको शब्द तथा पुरुषोत्तम न्यौपानेको यसमा संगीत छ । भिडियोमा गायक काफ्ले र मोडल बर्षा सिवाकोटीलाइ फिचरिङ गरिएको छ ।

शान थापाले निर्देशन गरेको यो भिडियोमा अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ ।

२०७४ भदौ २८ गते १६:०० मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this