Comments Add Comment

कृष्ण र बर्षालाइ ‘दशैं आयो’


नेपालीहरुको महान् चाड दशैं आउन केही दिन मात्र बाँकी रहेको समयमा दशैं सम्बन्धी गीतसंगीत भने बजारमा ल्याउने क्रम बढेको छ । यहीक्रममा, ‘आयो दशैं आयो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

कृष्ण काफ्लेको स्वर, अम्बिका गुरुङको शब्द तथा पुरुषोत्तम न्यौपानेको यसमा संगीत छ । भिडियोमा गायक काफ्ले र मोडल बर्षा सिवाकोटीलाइ फिचरिङ गरिएको छ ।

शान थापाले निर्देशन गरेको यो भिडियोमा अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment