+
+
Shares

सप्तरीको विष्णुपुर गाउँपालिकामा कांग्रेस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज ५ गते १०:१५

५ असोज, सप्तरी । जिल्लाको विष्णुपुर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । सप्तरीमा यो कांग्रेसको पहिलो जित हो ।

गाउँपालिका अध्यक्षमा कांग्रेसका निलाम्बर यादव २१५५ मत ल्याएर विजयी भएका छन् ।

यस्तै उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी जन्जीराकुमारी यादवले १९९६ मत ल्याएर विजयी भएकी छन् ।

अध्यक्षका प्रतिद्वन्दी राजपाका मु्निलाल कर्णले १६५९ मत ल्याए भने उपाध्यक्षकी प्रतिद्वन्दी राजपाकै सुवियादेवी यादवले १४७४ मत ल्याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?