+
+

सिरहाको धनगढीमाई नगरपालिकामा माओवादी विजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज ६ गते १२:५१

६ असोज, सिरहा । सिरहाको धनगढीमार्इ नगरपालिकामा पनि माअोवादि केन्द्र विजयी भएको छ ।

मेयरमा माअोवादी केन्द्रका हरिनारायण चौधरी विजयी भएका छन् । चाैधरीले ५६८३ मत ल्बियाएर जित हात पारेका हुन् ।

यस्तै उपमेयरमा पनि माअोवादी केन्द्रकै फूलकुमारी श्रेष्ठ विजयी भएकी छन् । उनले ५६१३ मत प्राप्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?