+
+

सूर्योदय लघुवित्तको २० प्रतिशत लाभांश प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज २९ गते ११:१६


२९ असोज, काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाको असोज २८ गते बसेको सञ्चालक समितिले २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीले १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो ।

कम्पनीको यो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत र कम्पनीको साधारण सभाबाट पारित हुँन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?