Comments Add Comment

छठका लागि शुक्रबार पनि सार्वजनिक विदा

९ कात्तिक, काठमाडौं । सरकारले छठ पर्वका अवसरमा शुक्रबार पनि सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले विज्ञप्ति निकालेर एक दिन विदा थप गरिएको जनाएको हो ।

यसअघि छठमा एक दिन मात्र विदा दिने प्रचलन थियो । त्यस अनुसार आज बिहीबार विदा दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment