Comments Add Comment

एकैपटक ३०२ जना इन्स्पेक्टरको सरुवा (सूचीसहित)

१३ कात्तिक, काठमाडौं । निर्वाचन आचारसंहिता लागेको बेला सरकारले एकैपटक ३०२ जना प्रहरी निरीक्षक इन्स्पेक्टरको सरुवा गरेको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचन आउन २७ दिन बाँकी रहँदा प्रहरी प्रधान कार्यालयले सरुवाको निर्णय गरेको हो ।

प्रहरी प्रधान कार्यालयको निर्णयमा ‘आवश्यकता अनुसार’ सरुवा गर्नुपरेको उल्लेख छ ।

कात्तिक महिनादेखिको तलबभत्ता समेत हाल सरुवा भएकै दरबन्दीबाट पाउने गरी इन्स्पेक्टरहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिएका छन् ।

हेर्नुहोस् इन्सपेक्टर सरुवाको सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment