Comments Add Comment

कांग्रेसले तोक्यो ३२ जिल्लामा चुनावी कमाण्डर (नामावलीसहित)

२६ कात्तिक, काठमाडौं । पहिलो चरणमा प्रदेश र प्रतिनिधिसभा चुनाव हुन लागेका ३२ जिल्लामा नेपाली कांग्रेसले चुनावी कमाण्डर तोकेको छ ।

मंसिर १० गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरणको निर्वाचनमा नेपाली कांग्रेस र पार्टीका उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्दै अत्याधिक मतका साथ पार्टी र उम्मेदवारहरुलाई विजयी गराउन केन्द्रीय प्रतिनिधि तोकिएको हो ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले तोकेको केन्द्रीय प्रतिनिधिहरु यसप्रकार छन् –

क्र.सं. जिल्ला केन्द्रीय प्रतिनिधि
सोलुखुम्बु खिलानाथ दाहाल
संखुवासभा धना खतिवडा
भोजपुर तारामान गुरुङ्ग
ओखलढुंगा मृदुला कोइराला
ताप्लेजुङ केशवकुमार बुढाथोकी
पाँचथर वेनुपराज प्रसाई
खोटाङ रमा पौडेल
नुवाकोट प्रा. वासुदेव घिमिरे
रसुवा बहादुर सिंह लामा
१० धादिङ रामेश्वर उपाध्याय
११ सिन्धुपाल्चोक मिन विश्वकर्मा
१२ दोलखा पुष्पा भुषाल
१३ रामेछाप शोभाकर पराजुली
१४ मुस्ताङ शोभियतबहादुर अधिकारी
१५ म्याग्दी तिलक रानाभाट
१६ बाग्लुङ कुमार खड्का
१७ मनाङ डा. हिमलाल घिमिरे
१८ लम्जुङ धनबहादुर मास्की राना
१९ गोरखा भेषराज दुवाडी
२० रूकुम (पूर्वी भाग) कृष्ण कार्की
२१ रोल्पा पार्वता डि.सी. चौधरी
२२ रूकुम (पश्चिम भाग) गेहेन्द्र गिरी
२३ जाजरकोट गोविन्द मल्ल
२४ हुम्ला डा. प्रमोद अर्याल
२५ मुगु डिल्लीराज तिवारी
२६ जुम्ला सरस्वती शाह
२७ कालिकोट आशा वि.क.
२८ डोल्पा विद्या खनाल
२९ दार्चुला नरेन्द्र सिंह भण्डारी
३० बझाङ शंकरप्रसाद पाण्डे
३१ बाजुरा अरुणप्रकाश सिंह राठौर
३२ बैतडी दिलेन्द्रप्रसाद बडू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment