१ मंसिर, काठमाडौं । एभरेष्ट बैंकले ३४.७४ प्रतिशत लाभांश दिने भएको छ । बैंकको कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैंकले ३३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.४ प्रतिशत नगद लाभांश दिने भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4