Comments Add Comment

एभरेष्ट बैंकको ३४.७४ प्रतिशत लाभांश


१ मंसिर, काठमाडौं । एभरेष्ट बैंकले ३४.७४ प्रतिशत लाभांश दिने भएको छ ।  बैंकको  कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैंकले ३३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.४ प्रतिशत नगद लाभांश दिने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment