+
+
Shares

बारामा २७ दिनको बच्चाको लिंग काटियो

सुरेश बिडारी सुरेश बिडारी
२०७४ मंसिर ८ गते ११:५६

८ मंसिर, वीरगञ्ज । बाराको कलैयामा एक नवजात शिशुको लिंग काटिएको छ । बाराको कलैया उप–महानगरपालिका वडा नं ४ बस्ने चाँद महम्मद र टहरी खातनुको २७ दिनको छोराको लिंग काटिएको हो ।

शुक्रबार बिहान ४ बजेतिरको समयमा छोरालाई ओछ्यानमै छोडेर आमा बाहिर निस्केकी थिइन् ।

आमा बाहिर निस्किएको केही बेरमै झूलभित्र सुतिरहेको बच्चा रुन कराउन थालेपछि हेर्दा लिंग काटिएको अवस्थामा भेटिएको परिवारले जनाएको छ ।

शिशुको नारायणी उपक्षेत्रीय अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेशनल मेडिकल कलेजमा रिफर गरिएको स्वास्थ्यकर्मी जयमोद ठाकुरले जनाएका छन् ।

लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?