१२ मंसिर, विराटनगर । मोरङ–६ का वाम गठबन्धनका उम्मेदवार लालबाबु पडितलाई लक्षित गरेर मंगलवार बिहान सुतली बम विष्फोट भएको छ ।
प्रतिनिधिसभा उम्मेदवार पण्डित र प्रदेशसभा उम्मेदवार जीवन आचार्यलाई लक्षित गरि बुढीगंगा गाउँपालिका–५ र ६ को सीमानामा मंगलबार बिहान सुतली बम प्रहार भएको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले पण्डित र आचार्यलाई लक्षित गरेर बम विस्फोट भएको पुष्टि गर्दै दुवै जना सकुसल रहेको जानकारी दिए ।
अहिले उक्त क्षेत्रलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4