
१८ मंसिर, काठमाडौं । सोमबार दिउँसो प्रधानमन्त्री, प्रधानन्यायाधिश र सभामुखको सरकारी निवास रहेको बालुवाटारस्थित ‘भिआइपी’ क्षेत्रमै बम भेटिएको छ ।
अत्याधिक सुरक्षा व्यवस्था रहेको सभामुखको सरकारी निवास अगाडिनै बम भेटिएको हो ।
निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेकाहरुले राखेको सो बम नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले निष्कृय पारेको छ ।
यो पनि पढ्नुस्