Comments Add Comment

विजय डिष्टीलरीले ल्यायो नयाँ रम ‘ग्राण्ड मास्टर’

१९ मंसिर, काठमाण्डौ । नेपालको प्रतिष्ठित मदिरा उत्पादक कम्पनी जावाखेल ग्रुप अफ इन्डष्ट्रिज अन्तर्गतको विजय डिष्टीलरीले रम पारखीहरुलाई लक्षित गर्दै ‘ग्राण्ड मास्टर’ ब्राण्डमा नयाँ रम बजारमा ल्याएको छ ।

अत्याधुनिक प्रविधिको प्रयोग गरी रमको पारखीहरुलाई मध्यनजर गर्दै उत्पादित ग्राण्ड मास्टर उच्च गुणस्तरिय र उत्कृष्ट स्वादमा रहेको कम्पनीले जनाएको छ ।

१८०, ३७५ र ७५० मिलिलिटरका आर्कषक बोतलमा उपलब्ध यो रमको मूल्य क्रमशः ३ सय ५०, ७ सय र १४ सय रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment