२२ मंसिर,रामेछाप । मंसिर १० गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना चलिरहँदा रामेछापका सबै सिटमा वामपन्थी गठबन्धनका उम्मेवारले फराकिलो अग्रता लिएका छन् ।
प्रतिनिधिसभाको एउटा क्षेत्र रहेको रामेछाप जिल्लामा बाम गठबन्धनका उम्मेदवार माओवादी नेता श्यामकुमार श्रेष्ठले ७ हजार ४ सय ९९ मतका साथ अग्रता लिइरहेका छन् ।
उनलाई नेपाली काँग्रेसका पूर्णबहादुर तामाङ कान्छारामले ५ हजार २५८ मतका साथ पछ्याइरहेका छन् ।
प्रदेश तर्पmको क्षेत्र नं १ मा बाम गठबन्धनका एमाले उम्मेदवार शान्तिप्रसाद पौडेलले अग्रता लिएका छन् । प्रदेशसभा २ मा पनि एमालेकै कैलाशप्रसाद ढुंगेलले फराकिलो मतान्तर सहित अग्रता लिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4