+
+
Shares

काठमाडौं ९ को प्रारम्भिक मतपरिणाम सार्वजनिक, कृष्णगोपाललाई अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २२ गते १३:४३

२२ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नं. ९ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।

प्राप्त पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठले अग्रता कायम गरेका छन् ।

श्रेष्ठले १ हजार ७ सय ६५ मत ल्याउँदा कांग्रेस उम्मेदवार ध्यान गोविन्द रञ्जितले ९ सय ३५ मत प्राप्त गरेका छन् ।

विवेकशील साझा पार्टीका उम्मेदवार मिलन पाण्डेले ४ सय १६ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?