Comments Add Comment

गोरखा २ मा बाबुरामलाई १५ सय ९० मतको अग्रता

२२ मंसिर, गोरखा । गोरखाको क्षेत्र नं. २ मा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले १५ सय ९० मतको अग्रता कायम गरेका छन् ।

प्राप्त पछिल्लो मत परिणाम अनुसार बाबुरामले ११ हजार ३ सय ३९ मत ल्याएका छन् भने प्रतिष्पर्धी नारायण काजी श्रेष्ठले ९ हजार ७ सय ४९ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment