+
+

काठमाडौं ४ मा गगन थापालाई झिनो अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २२ गते १७:१९

२२ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ मा गगन थापाले झिनो मत अन्तरको अग्रता कायम गरेका छन् ।

प्राप्त पछिल्लो अपडेट अनुसार थापाले ४ हजार २ सय ८ मत ल्याएका छन् भने उनका प्रतिष्पर्धी राजन भट्टराईले ४ हजार १ सय ९३ मत ल्याएका छन् ।

विवेकशील साझा पार्टीले सुबुना बस्नेतले २ सय९३ मत प्राप्त गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?