२२ मंसिर, काठमाडौं । कालीकोटको प्रदेश (क) को मतगणना सम्पन्न भएको छ ।
प्रदेश (क) मा वाम गठबन्धनबाट एमालेका कुर्मराज शाही भारी मत ल्याएर विजयी भएका छन् ।
शाहीले ११ हजार ९३५ मत ल्याएर विजयी भएका हुन् । कांग्रेसका टेकबहादुर शाहीले चार हजार ४८९ मत ल्याएका छन् ।
यहाँ नेपाल मजदुर किसान पार्टीले ११ सय १० मत ल्याएको छ भने मालेले ३९६, नयाँ शक्तिले १०० र जनमोर्चाले ४२ मत ल्याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4