+
+
Shares

कृष्णप्रसाद सिटौला ३६ सय मतले पछाडि

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २३ गते ९:४४

२३ मंसिर, झापा । झापा क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला ३६ सय मतले पछि परेका छन् ।

बाम गठबन्धनका लागि राप्रपाबाट उम्मेदवार बनेका राजेन्द्र लिङ्देनले १३ हजार ६० मत ल्याएर अगाडि रहेका छन् ।

कांग्रेस नेता सिटौलाले ९ हजार ४ सय ४१ मत ल्याएर लिङ्देनलाई पछ्याइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?