+
+
Shares

लमजुङ ‘ख’ मा एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २३ गते १४:३८

२३ मंसिर, लमजुङ । प्रदेश नं. ४ को मुख्यमन्त्रीका दाबेदार पृथ्वीसुब्बा गुरुङ लमजुङको प्रदेशसभा ‘ख’ बाट विजयी भएका छन् ।

वाम गठबन्धनका लागि एमाले उम्मेदवार गुरुङ ८ हजार मत अन्तरसहित विजयी भएका हुन् ।

गुरुङले २३ हजार १ सय ८८ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी कांग्रेसका कृष्णप्रसाद कोइरालाले १५ हजार १ सय २२ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?