Comments Add Comment

दैलेख १ मा एमाले उम्मेदवार रविन्द्रराज शर्मा विजयी

२३ मंसिर, दैलेख । दैलेखको क्षेत्र नं. १ मा एमाले उम्मेदवार रविन्द्रराज शर्मा विजयी भएका छन् ।

शर्मा २३ हजार ७ सय ६७ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी राप्रपा उम्मेदवार दीपकुमार शाहीले १७ हजार २ सय ३ मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment