+
+
Shares

राजपाले प्रतिनिधिसभामा खाता खोल्योे, रौतहट-१ बाट अनिल झाको जित

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २३ गते २१:१५


२३ मंसिर, रौतहट । राष्ट्रिय जनता पार्टीले प्रतिनिधिसभामा विजयको खाता खोलेको छ । राजपाका अनिलकुमार झा रौतहट क्षेत्र नम्बर १बाट विजयी भएका छन् ।

झाले २१ हजार ८५ मत ल्याएर जित हात पारे भने उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण यादवले १५ हजार ४ सय ८४ मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?