Comments Add Comment

पूर्वप्रधामन्त्री झलनाथ खनाल पाँचौं पटक संसदमा


२४ मंसिर, इलाम। नेकपा एमालेका झलनाथ खनाल इलाम क्षेत्र नं. १ बाट भारी मतान्तरसहित विजयी भएका छन् । संसदका लागि उनको यो जीत पाँचौं पटक हो ।

खनालले ३६ हजार ८०७ मत ल्याएर विजयी भएका हुन् ।  उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका भूपेन्द्र कट्टेलले १९ हजार ६ सय २७ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment