२४ मंसिर, काठमाडौं । राजपाका नेता महेन्द्र यादव सर्लाही क्षेत्र नं. २ बाट निर्वाचित भएका छन् ।
उनी २९ हजार १ सय ९१ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जङिलाल रायले १८ हजार ९ सय ७६ मत ल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4