+
+
Shares

सर्लाही ४ बाट अमरेशकुमार सिंह निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २६ गते १७:११

२६ मंसिर, सर्लाही । सर्लाही क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

सिंह २९ हजार ६ सय ७५ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनले निकटम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका उम्मेदवार राकेशकुमार मिश्रलाई १५ सय ३९ मत अन्तरले हराए ।

मिश्रले २८ हजार १ सय ३६ मत ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?