१३ पुस, काठमाडौं । बुधबार मध्यराति काठमाडौंको आमदब्लम होटलमा एक जना भारतीय नागरिकको हत्या भएको छ । भारतीय नागरिक आदित्य गुरुङको हत्या भएको हो ।
मदिरा सेवन गरेका हाेटलका कर्मचारी र भारतीय नागरिकबीचकाे विवाद बढ्दै जाँदा गुरुङको हत्या भएको महानगरीय प्रहरी परिसरका एसएसपी रवीन्द्र धानुकले अनलाइनखबरलाई बताए ।
घटनामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4