Comments Add Comment

सामान्य बचत खातामै ८.५० प्रतिशत ब्याजदर


१६ पुस, काठमाडौं । बैंकहरुले तरलता समास्या सम्बोधन गर्न मुद्दती निक्षेपमा मात्र होइन सामान्य बचत खातामा पनि ब्याजदर वृद्धि गरेका छन् ।

सिभिल बैंक, कुमारी बैंकले सामान्य बचत खातामा पनि ६.६० देखि ८.५० प्रतिशतसम्म ब्याजदर प्रस्ताव गरेका हुन् ।  कुमारीले विदेशी मुद्रामा खोलिएको बचत खाता बाहेक सबैमा ६.६० देखि ७ प्रतिशतसम्म ब्याजदर प्रस्ताव गरेको छ । सिभिल बैंकले भने न्युनत्तम ७.२५ देखि अधिकत्तम ८.५० प्रतिशतसम्म ब्याजदर प्रस्ताव गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment