Comments Add Comment

भेटियो बरफको विशाल चक्र, के छ रहस्य ?


चीनमा यस्तो माहोल बनेको छ, जसलाई देखेर दुनिया हैरान छ । अहिले चीनमा एक रहस्यलाई दिएर मानिसहरु खोतल्न जुटिरहेका छन् ।

दुनियाँका कैयन प्राचीन रहस्यमध्येको एक चीनको लियाओनिंग प्रान्त भएर बग्ने लियाओ नदीमा फेला परेको छ ।

उक्त रहस्यमय चिज देख्नका लागि धेरै मानिस झुम्मिएका छन् । सयौँको संख्यामा पर्यटक आउन थालेका छन् ।

नदीमा बनेको बरफको गोलाकार चक्रको रहस्य जान्नका लागि मानिसहरु जुटिरहेका हुन् । पानीमाथि यो चक्र आफै घुमिरहेको छ । यो चक्रमा उभिएर मानिसहरु फोटो खिचाउन झुम्मिरहेका छन् ।

चिनियाँ वैज्ञानिकहरु पनि यो रहस्य पत्ता लगाउन जुटिरहेका छन् । कतिपय मानिसले चाहिँ यो बरफको चक्रको रहस्यको पर्दा उठेमा ठूलो प्रलय आउन सक्ने अफवाह पनि फैलाएका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment