बिहीबार, ७ असार, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki
Advertisment
SKIP THIS
Advertisment
SKIP THIS

डा. गोविन्द केसीलाई पक्राउ गर्न सर्वोच्चको पूर्जी (आदेशसहित)

Suzuki
अनलाइनखबर

२४ पुस, काठमाडौं । सर्वोच्च अदालतले अवहेलना मुद्दामा प्रा. डा. गोविन्द केसीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।

न्यायाधीश डम्बरबहादुर शाहीको इजलासले डा. केसीलाई भोलि विहान ९ बजे उपस्थित गराउन प्रहरीलाई भनेको छ ।

डा. केसीको नाममा जारी भएको विज्ञप्ति र समाचारहरु हेर्दा अदालतको फैसलाविरुद्ध जनमानसमाभैम पर्ने गरी न्याय व्यवस्था, न्यायपालिका र न्यायाधीशविरुद्ध अमर्यादित, अशिष्ट र अवहेलनाजनक अभिव्यक्ति उल्लेख भएको पाइएको भन्दै आदेशमा भनिएको छ, अदालतको अवहेलनामा किन कारबाही गर्नु नपर्ने हो ? निजलाई पक्राउ गरी २०७४/९/२५ गते विहान ९ बजे अदालतमा हाजिर हुन उपस्थित गराउनु भनि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयका नाममा लेखी पठाउनू ।’

डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबार आमरण अनसन सुरु गरेका छन् । त्यसक्रममा उनले अदालत न्यायको किनबेच गर्ने ठाउँ भएको र पराजुली माफियाको डन भएको बताएका थिए ।

अनसन सुरु गर्नु अघि भएको पत्रकार सम्मेलनमा डा. केसीले काठमाडौं नेशनल मेडिकल कलेजबारे गरेको आदेशलाई लिएर न्यायाधाश शाहीको पनि आलोचना गरेका थिए ।

लगतै सर्वोच्चकै शाखा अधिकृत नेत्रबन्धु पौडेलले डा. केसीविरुद्ध अवहेलना मुद्दा हालेका थिए । न्यायाधीश शाहीकै इजलासले डा. केसीलाई पक्राउ गर्न आदेश दिएको छ ।

साथै निवेदनलाई फौजदारी दायरीमा दर्ता गर्न भनेको छ ।

२०७४ पुष २४ गते १८:११ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

२० प्रतिकृयाहरू प्राप्त
  • kusan sharma लेख्नुहुन्छ    |   २०७४ पुष २४ गते १८:२०

    संबिधान भन्दा माथी अदालत छ ?

    अदालतका न्याय मूर्तिहरु पहिलेका,
    राजाहरु(जसका बिरुद्ध कानुन नलाग्ने)जस्तै हुन् ?

    के जनताले न्यायकर्मीप्रति आफुलाई शंका लागेमा,
    तिनका बिरुद्ध छानबिन होस्,भन्न सक्दैन ?

    अदालत किन यसरी आत्तियो हँ ?

    हेक्का रहोस्,

    भर्खर प्रधानन्यायाधिसबाट अबकास प्राप्त सुशिला कार्की पनि,

    माफिया बिरुद्ध,डा.केसीसंगै सडकमा ओर्लिएकि थिइन l

    178
    9
    Share

  • Ben लेख्नुहुन्छ    |   २०७४ पुष २४ गते १८:२०

    Rukh dhalya matra thyo
    Aba aao lagne bho !
    Gayes!

    52
    6
    Share

  • Parshuram Rimal लेख्नुहुन्छ    |   २०७४ पुष २४ गते १८:३०

    Dr. Kc lai pradhan nyayadhis banaya des ali ramro huntho ki.

    28
    53
    Share

  • Rabin Marmali लेख्नुहुन्छ    |   २०७४ पुष २४ गते १८:३५

    pradhan nyayadhih jyu ko kayar karya nikai daraunu bhaechha aru ko paisala aauna barsau din lagchha Da KC laai pakrau purji jari garna 1 ghanta ni nalagne ramram, Aparadha gari ra aattieka pradhan nyayadhish prajuli KC dekhda sato putlo udechh.

    13
    2
    Share

  • Prem लेख्नुहुन्छ    |   २०७४ पुष २४ गते १८:३६

    Aadalat ko suddikaran jaruri chha, Aadalat ma dherai corruption hunchha, tyo sabai lai thaha chha.General public ko biswash utheko awastha ho. Govind KC le general public ko kura boleka huna..Chetana bhaya..

    18
    2
    Share

  • Khamma Singh Darlami लेख्नुहुन्छ    |   २०७४ पुष २४ गते १८:३७

    Don’t touch Dr. KC, he is 100% right, he is speaking 99.9% Nepali people are with him, only 0.1 % Mafia are against him

    30
    2
    Share

  • Chaudhary लेख्नुहुन्छ    |   २०७४ पुष २४ गते १८:४१

    asta nalayak pradhan nyadhis . Jo janta ko lagi ladira xa uskai birudha laagxa . sabai janta road aaunu parxa Dr . kc lae support garna

    2
    1
    Share

  • nayabichar लेख्नुहुन्छ    |   २०७४ पुष २४ गते १८:५४

    dr. kc lai hoina cj ra pm lai arrest gari am nagarik agadi lyaunu parxa. ti desko sakti abuse gardaixan.

    14
    2
    Share

  • एल पि पराजुलि लेख्नुहुन्छ    |   २०७४ पुष २४ गते १९:०२

    धेरै बोल्दा मानहानी होला कि ?
    तर यति त भन्नै पर्यो कता कता आज आफ्नो नामको पछाडीको थर गर्वका साथ भन्न संकोच लाग्ने दिन आयो कसै कसैले गर्दा ।

    21
    2
    Share

  • Prakash Rai लेख्नुहुन्छ    |   २०७४ पुष २४ गते १९:०५

    “पापको घडा भरीए पछि फ़ुटाउनलाई ढुंगा हान्न पर्दैन; आफै फुट्छ”
    १. डाक्टरी पडन चहानेहरुलाई, अनेकौ जाल झेल गरि बिदेस पडन बाध्य बनाएको l
    २. नेपाल राष्ट्रमा अलि अलि भएको डलर डाक्टरी पाठन पठनको लागि बिदेसी कलेजहरुमा खर्च गरिदिएको l
    ३. भ्रष्टहरुको नेताहरुलाई जेलको बाटो देखाई दिने लोकमानलाई भए नभएको आरोप लगाई पद मुक्त र भ्रष्टहरुलाई भय मुक्त पारि दिएको l
    ४. ईओएम प्रश्न लिक भयो, यसको लागि पनि बोलि दिन पर्यो” भनेर हाम्रा भाई-बहिनीहरुले बिन्ति गर्दा कानमा तेलहालेर बसी दिएको l जस्ता नपच्ने व्यहारको परिणाम l

    3
    22
    Share

  • ramkumar लेख्नुहुन्छ    |   २०७४ पुष २४ गते १९:०९

    जनता वा जानताको धरोहर (डा के सि) ले उठायेको आवजको अदालतले चित्त बुज्झदो जवाफ दिनु नपर्ने?आफनै कर्मचरि उठायेर आफै धामि आफै बोक्सि झै के गरेको हो यो?

    12
    2
    Share

  • बाबुराम पाण्डे लेख्नुहुन्छ    |   २०७४ पुष २४ गते १९:२५

    अदालतले अाफ्नाे शाख अाफै गुमाउदै छ । न्याय गरेर मात्र हुदैन गरेजस्ताे देखिनु पर्छ भन्ने कानूनकाे सर्वमान्य सिद्धान्त छ । अदालतको कार्यमा कसैले प्रस्न उठाउने गरी अदालतवाट कार्य गिरनु हुदैन ।अदालत अावेगमा अाउनु उचित लागेन । पक्काउ पुर्जी जारी गरिराख्नु पर्ने िथएन हाेला । सामान्य बाेलावट गरेकाे भएपनि गाेविन्द अदालतमा उपस्थित हुनुहुने थियाे हाेला ।

    15
    2
    Share

  • sushan लेख्नुहुन्छ    |   २०७४ पुष २४ गते १९:३३

    चुडामणाीसर, गाेपालसर,डाेलिन्द्र सर, एलसेल, नेसनलकलेज, िचतवनकाे मतपत्र, कती कती, कसलाइ न्याय िदएकाे छैन । गाेवीन्द बुढा ितमीलाइर् मन परेन भनेर हुन्छ । राजा ज्ञानेन्द् त के िहन्दुहरूका देव महादेव भन्दा महान् व्यत्ीम काे काममा प्रश्न गनर्े अधीकार अहीले सम्मकाे लाेकतन्त्र िक गणतन्त्रमा अाएकाे छैन बुडा । कुराे समयमा नै बुभफ नत्र दुख पाउला बुढेशकालमा …….

    13
    6
    Share

  • janardan लेख्नुहुन्छ    |   २०७४ पुष २४ गते २०:०२

    j boleko ho tyo sacho ho. i m with doctor kc

    16
    2
    Share

  • Keshar saud लेख्नुहुन्छ    |   २०७४ पुष २४ गते २०:१७

    Nyayy premi Nepali jantta sabaile dr.govind kc ko bichar ko samnan garddai nirniyak aandolan ko baato maa hidnu ko bikalp chainn…..jay govind kc…god bless u…

    2
    1
    Share

  • Narayan लेख्नुहुन्छ    |   २०७४ पुष २४ गते २०:२५

    Confused !!! Supreme Court is above constitution or explanatory body of constitution??? All people should go with Dr KC

    3
    1
    Share

  • kumar लेख्नुहुन्छ    |   २०७४ पुष २४ गते २१:००

    अदालतले सम्मानित शब्द र न्यायाधिसले बिद्वान सब्दको गरिमाको ख्याल गर्ने कि?

    4
    1
    Share

  • Ram लेख्नुहुन्छ    |   २०७४ पुष २४ गते २१:०८

    रानासाशन को याद दिलायो अदालत ले , आफु लाई नियेम कानुन नलाग्ने तर जनता ले के हि बोल्ला नपाउने , यो पनि लोकतन्त्र को अवयास होला..

    3
    1
    Share

  • Dilliram लेख्नुहुन्छ    |   २०७४ पुष २४ गते २१:१८

    नेपाल मा राना साशन को याद अदालत ले दिलायो उसले जे गर्दा पनि कुरा उठाउन नपाउने ..? बोल्ला पनि नपाउने शक्ति र सत्ता मा बस्ने लाई कानुन नलाग्ने कस्तो खाल को लोकतन्त्र हो यो..?

    1
    1
    Share

  • किशोर लेख्नुहुन्छ    |   २०७४ पुष २४ गते २१:४५

    अहो यो त अति भयो,पंचायतकालिन राजतन्त्रको सम्झना दिलायो,मन लागि गर्ने अनि विरोध गरेउ कि त जेल हालिहाल्ने, कहिलेकाही न्यामुर्तिहरुले पनि आफु र न्यायलयप्रति नेपाली जनताको धारणा गोप्यरुपवाट वुझ्ने काम गरेमा राम्रो हुने थियो कि ?

    2
    1
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this