+
+
Shares

‘माफियातन्त्र सल्बलायो, नैतिकता हरायो’ (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २५ गते १०:१६


२५ पुस, काठमाडौं । पुसको जाडोमा काठमाडौं निकै कठाङ्ग्रिइरहेको थियो । मंगलबार बिहान जाडोको परवाह नगरी मानिसहरु माइतीघर मण्डलामा भेला भए ।

उनीहरुका टाउको र हातमा विभिन्न नाराहरु अंकित कागजका पाना थिए ।

कागजका पानामा नाराहरु लेखिएका थिए– ‘माफियातन्त्र सल्बलायो, नैतिकता हरायो ।’

केही प्लेकार्डमा लेखिएका थिए– ‘गोपाल पराजुली लोकमान–२’

डा गोविन्द केसीलाई पक्राऊ गरी सर्वोच्च अदालतमा उपस्थित गराउने निर्णयविरुद्ध माइतीघर मण्डेलामा देखिएको चहल पहललाई अनलाइनखबरकर्मी कमल प्रसाईंले यसरी आफ्नो क्यामेरामा कैद गरेका छन्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?