+
+

उद्यमी मनिष अग्रवालको निधन

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ ७ गते १०:४४


७ माघ, काठमाडौं । उद्यमी मनिष अग्रवालको निधन भएको छ । आइतवार विहान भारतको राजधानी दिल्लीस्थित मेदान्त अस्पतालमा उनको निधन भएको हो । ब्लड क्यान्सरबाट पीडित अग्रवालको ४५ वर्षको उमेरमा निधन भएको हो ।

अग्रवाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य तथा त्यसअन्अन्तर्गतको निर्यात समितिका सभापति थिए ।

उनको मेडिकल कलेल, प्लाष्टिक उद्योग, सुगर मिल लगायतमा लगानी गरेका थिए ।

अग्रवाल अनुभवी उद्यमीका रुपमा चिनिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?