+
+
Shares

फूलचोकी डाँडामा हिउँ फूल (फोटो फिचर)

चन्द्र आले चन्द्र आले
२०७४ माघ ११ गते १३:५८

११ माघ काठमाडौं । बुधबार देशभरी पानी परेर चिसो बढ्दा काठमाडौं वरपरका डाँडामा पनि हिउँ पर्‍यो । काठमाडौंको चन्द्रागिरि, ललितपुरको फूलचोकी लगायतका डाँडामा बाक्लो हिउँ पर्‍यो । हिमपातले चिसो बढे पनि हिउँ खेलेर रमाइलो गर्नेहरूलार्इ त्यसको परवाह थिएन ।

बुुधबार दिउँसोदेखि हिउँ परेको फूचलोकी डाँडामा बिहीबार विहानसम्म हिउँ जमेको थियो । गोदावरीदेखि १२ किलोमिटर टाढा पर्ने फूलचोकीमा विहानै हिउँ खेल्न पुग्नेहरु हिउँमा चिप्लेटी खेलेर र एक अर्कालाई हिउँको डल्लाले हिर्काएर रमाइलो गरिरहेका थिए ।

सडकमा लपक्कै जमेको हिउँ पग्लिदा हिलो भएकाले मोटरसाइकल चलाउनेहरु समस्यामा परेका थिए । पोखरीको पानीमाथि हिउँ जम्दा पोखरी नै हिउँमय देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?